वकिल बन्न लण्डन पुगेँ तर कम्युनिस्ट बनेर फर्केँ
- आश्विन २, २०७७
(भारतीय कम्युनिस्ट नेता ज्योति बसुको संस्मरण) म जन्मिएको घरको सम्झना गरिरहेको छु । चौरिङघी बाटो छेउको हाम्रो घरको सम्झना अझै ताजा छ । मेरा भाइ–बहिनीहरूसित म खुब खेल्थेँ । त्यतिबेला म दश...