के भारतीय सेना भारत सरकारको नियन्त्रणमा छैन ?
- भाद्र २४, २०७७
- एन्ड्रु कोरिब्को
चीनको जनमुक्ति सेनाका प्रवक्ता चाङ श्युलीले सेप्टेम्बर ७ को दिन चीन र भारतको सीमा क्षेत्रमा निरीक्षणमा रहेका चिनियाँ सेनामाथि भारतीय सेनाले गोली प्रहार गरेको र प्रतिकारमा चिनियाँ पक्षले पनि...