महामारीले कसरी बढाउँदै छ असमानता ?
- भाद्र १७, २०७७
- कुणाल सेन
नोबेल कोरोना भाइरसको महामारी संसारभर फैलिनुअघि नै संसारको विकासशील भागमा असमानता बढिरहेको थियो । अहिलेको महामारीले संसारमा विद्यमान आर्थिक तथा सामाजिक असमानतालाई अझ फराकिलो बनाएको छ । संसारभर निम्नानुसार...