भेनेजुयलाविरुद्ध संरा अमेरिकाको आर्थिक आतङ्कवाद
- आश्विन १९, २०७६
प्रकाश संरा अमेरिकाले तेल र सुनको लागि धनी देश भेनेजुयलामा ती बहुमूल्य चीज कौडीको मूल्यमा प्राप्त गर्नकै लागि त्यहाँ शासन परिवर्तनको खेल खेलिरहेको सबैलाई थाहा छ । त्यसको लागि भेनेजुयलाका...