महामारी रोक्न नसक्दा सरकारविरोधी प्रदर्शन
- श्रावण १२, २०७७
जेरुसेलम, २६ जुलाई । नोबेल कोरोना भाइरस महामारी रोकथाममा सरकारले प्रभावकारी भूमिका नखेलेको विरोधमा इजरायलका विभिन्न सहरमा सरकारविरोधी प्रदर्शनहरू भएका छन् । जेरुसेलम, तेल अभिभलगायत सबैजसो सहरमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूले...