चीनद्वारा मङ्गल यान प्रक्षेपण
- श्रावण ९, २०७७
वेनचाङ, चीन, ८ साउन (एएफपी) । अन्तरिक्ष विज्ञानमा निरन्तर फड्को मारिरहेको चीनले बिहीबार पृथ्वीबाट सबैभन्दा नजिकको मङ्गलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । संयुक्त राज्य अमेरिकाले पनि मङ्गलग्रहको...