दक्षिण कोरियामा बढ्यो कोरोना सङ्क्रमित, मेलबोर्नमा कडा लकडाउन
- असार २६, २०७७
सोल, २५ असार (सिन्ह्वा) । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । गत २४...