पाकिस्तानमा परीक्षण बढाएसँगै सङ्क्रमित बढ्दो
- बैशाख १०, २०७७
इस्लामाबाद, २१ अप्रिल । सार्क देश पाकिस्तानमा सोमबार एकैदिन हालसम्मकै सबभन्दा बढी मानिस कोभिड–१९ सङ्क्रमणको कारण निधन भएका छन् । सोमबार एक दिनमा पाकिस्तानमा १७ जनाको निधन भएको थियो । यो हालसम्मकै...