कोरोनाविरुद्ध यसरी काम गरेका थिए चीनका टोल समितिले
- चैत्र २५, २०७६
वाङ वेनवेन तरकारी किनमेलपछि म मेरो समुदायमा फर्किएँ । प्रवेशद्वारमा पुग्दा नपुग्दै मैले मास्क मिलाएँ । लुगाको बाहुला माथि सारेँ । “ज्वरो नाप्नुस्, प्रवेश अनुमतिपत्र देखाउनुस्”, त्यहाँ बसेको एक जना स्वयम्सेवकले मलाई...