कोभिड –१९ को महामारीको पछाडि को छ ?
- चैत्र २१, २०७६
केभिन ब्यारेट अफ्रिकी अमेरिकी मूलका अमेरिकी मानवअधिकारवादी नेता माल्कम एक्सले धेरै पटक अरूलाई टोकाउन छोडेका झगडालु कुखुराका भालेहरूले फर्केर आफँैलाई टोक्ने कथा उल्लेख गर्नुहुन्थ्यो । त्यो कथा सुनाएको केही समयपछि...