विश्व स्वास्थ्य सङ्गठनद्वारा नोबेल कोरोना ‘पान्डेमिक’ घोषणा
- फाल्गुन ३०, २०७६
जेनेभा, १२ मार्च । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले बुधबार कोभिड–१९ को सङ्क्रमणलाई ‘पान्डेमिक’ घोषणा गरेको छ । संसारभर कोभिड–१९ भाइरसको बढ्दो बिस्तारसँगै स्वास्थ्य सङ्गठनले यस्तो घोषणा गरेको हो । “कोरोना भाइरसको...