महाथिर मोहम्मदले दिए राजीनामा
- फाल्गुन १३, २०७६
क्वालालम्पुर, १२ फागुन (एपी) । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गर्नुभएको छ । दुई वर्ष पहिले निर्वाचनमा विजयी हुनु भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरूले सत्ता छाड्ने एकाएक निर्णय...