बोलिभियामा प्रजातन्त्रविरुद्ध दक्षिणपन्थीहरू
- कार्तिक २७, २०७६
दक्षिण अमेरिकी देश बोलिभियामा त्यहाँका दक्षिणपन्थी राजनीतिक शक्तिहरूले संरा अमेरिकाको साथ र समर्थन तथा त्यहाँको सेना र प्रहरीको दबाबमार्फत जननिर्वाचित वामपन्थी राष्ट्रपति ते मोरालेसलाई राजीनामा गर्न लगाए । अक्टोबर...