‘मुस्लिमविरोधी’ नयाँ विधेयकको भारतभर विरोध
- मंसिर २५, २०७६
काठमाडौँ, २४ मंसिर । भारतमा छिमेकी तीन देशबाट आउने गैरमुस्लिम शरणार्थीलाई धार्मिक धरातलमा नागरिकता दिनसकिने एउटा विवादास्पद विधेयकलाई सोमबार राति त्यहाँको संसद्को तल्लो सदनले बहुमतले पारित गरेपछि त्यसको विरोधमा...