अमेरिका–इरान सम्झौतापछि पनि अनिश्चित लेबनानको भविष्य
- असार १४, २०८३
- मिरेइल रेबिज
अमेरिका र इरानले जून १७, २०२६ मा लामो समयदेखि प्रतीक्षा गरिएको अस्थायी युद्धविराम सम्झौतामा हस्ताक्षर गरे । महिनौँको अनिश्चिततापछि खाडी क्षेत्रका जनताले सम्भवतः राहतको सास फेर्न सक्छन् र हर्मुज...