अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास र मजदुरको अवस्था
- बैशाख १७, २०८२
१९ औँ शताब्दी (सन् १८००–१९००) मा युरोप र अमेरिकामा औद्योगिक क्रान्ति तीव्ररूपले अगाडि बढ्यो । मेसिनहरूको आविष्कारपछि स–साना ज्यासलहरूको ठाउँमा हजारौँ मजदुरहरू एकै ठाउँमा काम गर्ने ठुल्ठुला उद्योगहरू बन्न...