गाजामा युद्धविरामको म्याद शनिबार सकिँदै, दोस्रो चरणको वार्ता अनिश्चित
- फाल्गुन १८, २०८१
गाजा, १७ फागुन (एएफपी) । इजरायल–हमास युद्धविरामको पहिलो चरण शनिबार टुङ्गिँदै छ । तर, स्थायी युद्धविराम सुरक्षित गर्ने अर्को चरणको यसद्धविरामको सङ्केत अझै अनिश्चित रहेको छ । सन् २०२३...