सबैलाई मार्ने भए धनीमानीहरूले
- माघ ८, २०८१
- एलिजाबेद शर्ट
विश्वका शीर्षस्थ १ प्रतिशत अति धनाढ्यहरूले यो वर्षको आफ्नो कार्बन उत्सर्जनको कोटा रित्याइसकेका छन्; जलाइसकेका छन् । धनकुवेरहरू गर्ने जलवायु विनाशबारे गरिएको पछिल्लो एक अध्ययनबाट यो खुलासा भएको हो...