सरकारसँग जेन–जीले उठाउनुपर्ने विषय
- कार्तिक १८, २०८२
- प्रज्ज्वल
नेकाको समर्थनमा बनेको एमालेका केपी शर्मा ओलीको सरकारले गएको भदौ दोस्रो साता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो । जेन–जी पुस्ताले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउन र भ्रष्टाचारीहरूलाई कारबाही गराउन भदौ २३...