“कामगरी खाने वर्गले नै भाषा तथा संस्कृतिको रक्षा गर्दै आएको छ”
- कार्तिक ६, २०८२
भक्तपुर, ४ कार्तिक । प्रगतिशील सांस्कृतिक समाज चाँगुको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा भिन्तुना तथा शुभकामना ¥याली मङ्गलबार सम्पन्न भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेपालको...