पाँगामा ‘भैरवनाथ तः गुथि’ पुस्तक विमोचन
- कार्तिक १२, २०८२
काठमाडौँ, १० कार्तिक । भैरवनाथ तः गुथिका सहसचिव एवं नाइके श्रीकृष्ण महर्जनद्वारा लिखित ‘पाँगामा भैरवनाथ तःगुथि’ नामक नेपालभाषाको पुस्तक सोमबार सार्वजनिकीकरण भयो । पुस्तकको विमोचन तः गुथिका ज्येष्ठ नागरिक...