एनजीओ र आइएनजीओहरूबाट नेपाली जनता सचेत हुनुपर्ने
- आश्विन ११, २०८२
मध्यपुर, ११ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुनिल प्रजापतिले विदेशी पैसाबाट सञ्चालित राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट नेपाली जनता सचेत रहनुपर्ने बताउनुभयो । २७ औँ विविध...