सरकारले प्यालेस्टिन र इरानमा इजरायली आक्रमणको विरोध गर्नुपर्ने
- असार ६, २०८२
काठमाडौँ, ६ असार । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा...