माक्र्सको भविष्यवाणी : स्वचालित यन्त्र र नव–सर्वहाराको नियति – २
- असार १९, २०८३
- सत्यजीत
उत्पादन, उपभोग, वितरण र विनिमयः माक्र्सले ‘गुन्द्रिस’ को सुरुवाती खण्ड (Introduction) मा परम्परागत र बुर्जुवा अर्थशास्त्रीहरूको त्यो सङ्कीर्ण बुझाइलाई ध्वस्त पारेका छन्, जसले उत्पादन, वितरण, विनिमय र उपभोगलाई एकअर्काबाट...