मानवजातिको हित हुने दर्शन बौद्ध दर्शन
- बैशाख ३०, २०८२
- प्रेम सुवाल
बौद्ध दर्शनका प्रणेता गौतम बुद्ध ‘विश्वका ज्योति’ हुन् । बुद्धलाई ‘एसियाको ज्योति’ भनी सङ्कुचित पारिएको छ । विज्ञानसम्मत विश्व दृष्टिकोण दर्शन हो । दर्शनलाई कुनै सम्प्रदायसँग मात्र जोड्नु हुन्न...