ख्वप इन्जिनियरिङ र ख्वप कलेज अफ इन्जिनियरिङलाई परिषद्द्वारा स्थायी मान्यता
- बैशाख २३, २०८२
भक्तपुर, २२ वैशाख । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका स्नातक तहका इन्जिनियरिङ कार्यक्रमहरूलाई नेपाल इन्जिनियरिङ परिषद् (NEC) ले स्थायी मान्यता प्रदान गरेको छ...