‘अमेरिकी प्रजातन्त्र’ पुस्तकबारे अध्ययन गोष्ठी
- भाद्र १०, २०८३
सुर्खेत, १० भदौ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतले ‘भक्तपुर काण्ड’को भत्र्सना गर्दै ‘अमेरिकी प्रजातन्त्र’ पुस्तकबारे अध्ययन गोष्ठी कार्यक्रम बुधबार गरेको छ । कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय...