चार दिनदेखि अधिकांश सरकारी वेबसाइट बन्द
- कार्तिक ९, २०८३
काठमाडौँ, ८ कार्तिक । सरकारी कामलाई कागजविहीन र लाइनमुक्त बनाउने सरकारको दाबी फेरि एकपटक कमजोर साबित भएको छ । वेबसाइट निर्माणमा प्रयोग हुने पीएचपी कोडिङ प्रणालीमा सुरक्षा कमजोरी देखिएको...
काठमाडौँ, ८ कार्तिक । सरकारी कामलाई कागजविहीन र लाइनमुक्त बनाउने सरकारको दाबी फेरि एकपटक कमजोर साबित भएको छ । वेबसाइट निर्माणमा प्रयोग हुने पीएचपी कोडिङ प्रणालीमा सुरक्षा कमजोरी देखिएको...
काठमाडौँ, ८ कार्तिक । बङ्गालको खाडीमा विकसित भइरहेको मौसमी प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बढ्ने भएको छ । मौसमविद्हरूका अनुसार बिहीबार रातिदेखि शुक्रबार रातिसम्म...
काठमाडौँ, ८ कार्तिक । साम्राज्यवादी देशहरूको विरोध र बदनाम भएसँगै विश्वमा कम्युनिस्टहरूको आन्दोलन र प्रभाव बढ्दै गएको छ । समाजवाद स्थापनाको निम्ति स्पेनमा लाखौँ वामपन्थीहरू सरकारको विरोधमा सडकमा उत्रे...
भक्तपुर, ७ कार्तिक । विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित अन्तरसदस्यीय उडबल प्रतियोगिता शनिबार सहिद स्मृति खेल मैदान, भक्तपुर नगरपालिका–२ मा सम्पन्न भएको...
पेइचिङ, २३ अक्टोबर (एएफपी) । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् ।...
तेहरान, २३ अक्टोबर (एएनआई) । इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको आणविक कार्यक्रमसम्बन्धी अभिव्यक्तिको आलोचना गर्दै आफ्नो भनाइमा एकरूपता कायम राख्न आग्रह गर्नुभएको छ । उहाँले...
भक्तपुर, ५ कार्तिक । भक्तपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा राखेका खुला व्यायामहरूमा रहेका व्यायाम सामग्रीहरूमध्ये केही केही त काम नलाग्ने गरी बिग्रिन थालेका छन् । नगरवासीहरूको शारीरिक व्यायामको लागि...
भक्तपुर, ५ कार्तिक । सहिद राजकुमार स्मृति पुस्तकालयको आयोजनामा कार्तिक ४ गते वडास्तरीय टेबलटेनिस प्रतियोगिताको आयोजना ग¥यो । उक्त प्रतियोगिताको समापन कार्यक्रम नेमकिपाका सचिव प्रेम सुवालको प्रमुख अतिथ्यमा भयो ।...