पूर्वजनप्रतिनिधिहरूसँग बजेट तर्जुमासम्बन्धी राय सुझाव सङ्कलन
- जेष्ठ २३, २०७६
भक्तपुर, २२ जेठ । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६–७७ को बजेट तयार गर्न बुधबार भक्तपुर नगरपालिकाको पूर्वजनप्रतिनिधिहरूसँग सुझाव सङ्कलन ग¥यो । कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाका २०३९ सालदेखिका पूर्वजनप्रतिनिधिहरूको अनुभवबाट...