जापानमा भूकम्प
- जेष्ठ २१, २०७६
जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ...
जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मङ्गलबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको मौसम विज्ञान निकायले जानकारी दिएको छ । यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ...
रानी जमरा कुलरिया सिंचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइ टीकापुरले यस वर्ष १५० हेक्टर क्षेत्रफलमा धानको बीउ उत्पादनका लागि अनुदान सहयोग दिने भएको छ । कैलालीमा सञ्चालित राष्ट्रिय गौरवको...
उनन्सत्तरी वर्षअघि सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरिएको थियो । फ्रान्सेली मौरिस हार्जोकको टोलीले आठ हजार मिटरभन्दा अग्लो हिमाल चढेको थियो । त्यसमा अन्नपूर्ण (८,०९१ मि) पहिले चढेको...
पर्वत, २० जेठ । प्रभावित क्षेत्रका बासिन्दाको आन्दोलनले विगत एक सातादेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण कार्य पुनः सञ्चालन भएको छ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४...
भक्तपुर, २० जेठ । भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को बजेट तर्जुमासम्बन्धी नगरवासीहरूसँग राय सुझाव सङ्कलन गर्ने क्रममा सोमबार नगरवासी युवा, विद्यार्थी र खेलाडीहरूसँग सुझाव सङ्कलन ग¥यो । कार्यक्रममा नगर प्रमुख...
काठमाडौँ, २० जेठ : सरकारले सम्पूूर्ण औद्योगिक प्रतिष्ठानमा ‘श्रम अडिट’ अनिवार्य गराउने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद्को बैठकले श्रम अडिट मापदण्डको...
काठमाडौँ, २० जेठ । राष्ट्रिय अपाङ्गता महासङ्घ, नेपालले निजामती सेवाका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनमा अपाङ्गता भएका व्यक्तिलाई उचित आरक्षण नदिएकोमा चिन्ता व्यक्त गरेको छ । आयोगको यही जेठ १५...
भीमदत्तनगर, २० जेठ । लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ । चर्को गर्मीका कारण निकुञ्जभित्र रहेका तालको...