विद्युत सेवा अनियमित हुँदा समस्या
- जेष्ठ १४, २०७६
बैतडी, १४ जेठ (रासस) : बैतडीमा पछिल्लो समय विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन्...
बैतडी, १४ जेठ (रासस) : बैतडीमा पछिल्लो समय विद्युत् सेवा अनियमित हुँदा सेवाग्राही मारमा परेका छन् । विद्युत् एकैछिन् आउने र जाने क्रम बढ्दै गएपछि सेवाग्राही मारमा परेका हुन्...
विराटनगर, १३ जेठ । नेपाल भारत सीमासँग जोडिएको दसगजा क्षेत्रमा १ हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसकेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुटयाउन र सीमालाई व्यवस्थित गर्न मद्दत...
वाशिङ्टन, २७ मे । संरा अमेरिकाले मध्यपूर्वमा हालै थपेको सेना र अन्य सैनिक बन्दोबस्तीका सामग्रीका कारण इरान र संरा अमेरिकाबीच तनाव अझ पेचिलो बन्ने सम्भावना बढेको छ । क्षेत्रीय र अन्तर्राष्ट्रिय...
– रमेश लम्साल काठमाडौँ, १३ जेठ । कर्णाली प्रदेशका ७३ प्रतिशत जनसङ्ख्याले अझै पनि विद्युत् सेवा प्राप्त गर्न सकेका छैनन् । जलविद्युत्को अपार सम्भावना भए पनि सो प्रदेशका नागरिकले सहजरूपमा विद्युत्...
भक्तपुर, १३ जेठ । शारदा माध्यमिक विद्यालयमा लामो समयदेखि सेवा गर्नुभएका पियन रघुराम ग्वायमरुको निधन भएको छ । केही समयअघि विद्यालयबाट अवकाश प्राप्त पियन रघुराज ग्वायमरुको सम्झनामा विद्यालयले सोमबार शोकसभा ग¥यो ।...
भक्तपुर, १३ जेठ । गणेश माध्यमिक विद्यालय, भार्वाचोले विद्यालयमा कार्यरत कार्यालय सहयोगी लक्ष्मीदास महांकालको श्रद्धाञ्जली कार्यक्रम ग¥यो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गंगाप्रसाद याकामीले कार्यालय सहयोगी लक्ष्मीदास महांकाल विद्यालयमा सेवा प्रवेश गरेदेखि...
काठमाडाँै, १३ जेठ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्याउने लक्ष्यको सम्मुखमा रहेको मुलुकमा सुदृढ शान्ति सुरक्षा र राजनीतिक स्थायित्यका कारण पर्यटक आगमनमा उल्लेख्य सुधार भएको छ ।...
भक्तपुर, १३ जेठ । भक्तपुरको फोहरमैला व्यवस्थापनसम्बन्धी प्रतिवेदन कार्यदलका प्रमुख अमितशङ्कर रञ्जितले नगर प्रमुख सुनिल प्रजापतिलाई बुझाउनुभयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले फोहोर व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन सोचको...