हुम्लामा अझै किताब पुगेन
- चैत्र १८, २०७५
हुम्ला, १६ पुस , जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउ गाउँमा रहेको अंशुबर्मा निमावि राहदेवका विद्यार्थीका हातमा अझैसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । शिक्षक कलबहादुर ऐडीले शिक्षा, स्वास्थ्यलगायतका...