भारतीय सीमा सुरक्षाबलद्वारा मुक्तहलियाका घर निर्माणमा रोक
- चैत्र ९, २०७५
कञ्चनपुर, ९ चैत (रासस) : भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ । दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा...