नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा
- बैशाख ३०, २०७६
काठमाडाँै, २९ वैशाख । नेपाल र भारतका साहित्यकारको भेला काठमाडौँमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा भवनमा भेला भएका साहित्यकारले कविता वाचनमार्फत दुई देशबीचको सम्बन्धका बारेमा चर्चा गरे । नेपाली र हिन्दीमात्र...