पाकिस्तानले भारतीय उच्च कमिसनरलाई बोलाएर दियो चेतावनी
- चैत्र २६, २०७५
इस्लामाबाद, ८ अप्रिल । पाकिस्तानको परराष्ट्र मन्त्रालयले आइतबार भारतका सहायक उच्च कमिसनरलाई बोलाएर पाकिस्तानविरुद्ध केही सैनिक कारबाहीको योजना रहेको गुप्तचरी सूचना भएकोले त्यसो नगर्न भारतलाई चेतावनी दिएको छ । पाकिस्तानी विदेशमन्त्रालयका...