शुक्लाफाँटा अवलोकन गर्नेको सङ्ख्या बढ्यो
- चैत्र १७, २०७५
भीमदत्तनगर, १७ चैत (रासस)ः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार गर्ने उद्देश्यका साथ कञ्चनपुरका स्थानीय तहको आयोजनामा शुरु भएको पर्यटन महोत्सवसँगै यहाँ अवलोकनका लागि आउनेको लर्को लागेको छ । भीमदत्तनगरपालिकाको संयोजन...