मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
काठमाडौँ, १६ चैत । देशभरका कानुन व्यवसायीहरूको सङ्गठन नेपाल बार एसोसिएसनको निर्वाचन शनिबार सम्पन्न भयो । देशभर जम्मा ३५ स्थानमा भएको मतदानमा कुल ८ हजार ३ सय २९ कानुन व्यवसायीले निर्वाचनमा भाग लिए । सबभन्दा बढी मत दाङ देउखुरीमा ९७.३९ प्रतिशत मत खसेको थियो भने सबभन्दा कम काठमाडौँमा ७४.३१ प्रतिशत मत खसेको थियो । काठमाडौँमा कुल ६ हजार ५ सय १७ मतदातामध्ये ४ हजार ८ सय ४३ मत खसेको थियो ।
बारको चुनावी प्रतिस्पर्धामा कानुन अध्ययन समाज नेपालको तर्फबाट अध्यक्षमा रामप्रसाद प्रजापति र महिला खुला सदस्यतर्फ अनिता जधारीले उम्मेदवारी दिनुभएको छ ।
Leave a Reply