विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे बुझ्नु जरुरी
- बैशाख २, २०८३
भक्तपुर, २ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा नेक्राविसङ्को संयुक्त सम्पर्क समितिको आयोजनामा नव वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा अभिभावक – विद्यार्थीको भेटघाट कार्यक्रम...