अविश्वासबिच इस्लामावादमा अमेरिका–इरान वार्ता सुरु
- चैत्र २८, २०८२
इस्लामाबाद, ११ अप्रिल (एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु भएको अमेरिका–इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबिच पाकिस्तानको राजधानी इस्लामाबादमा केन्द्रित भएको छ । केही हप्तायता जारी युद्धलाई...