काठमाडौँमा प्रतिनिधिसभा निर्वाचनको समीक्षा
- चैत्र ८, २०८२
काठमाडौँ, ८ चैत । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा प्रतिनिधिसभा निर्वाचन २०८२ बारे जिल्लाका कार्यकर्ताहरूमाझ शनिबार समीक्षा गरियो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा...