सन् २०२५ मा पत्रकार हत्या इजरायलको भूमिका सबैभन्दा ठुलो
- फाल्गुन १३, २०८२
न्युयोर्क, १३ फागुन (एएफपी) । सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् । यी घटनामा इजरायलले गाजाबाट रिपोर्ट गर्ने पत्रकारहरूको ठुलो हिस्सा मारिएर सबैभन्दा बढी...