जेनजी आन्दोलनको छानबिन आयोगमा बयानको सार सङ्क्षेप – २
- बैशाख ४, २०८३
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे सरोकारवालाहरूसँग छानबिन आयोगले लिएको बयानको सार – राष्ट्रपति कार्यालय, शीतल निवास सुरक्षाको कमान्डर सहायक रथी मनोज वैदवार – करिब १२ः३० बजे सम्माननीय...