संविधानसभाको निर्वाचन २०६४ र २०७० सालको नेमकिपा घोषणापत्रको अध्ययन सार
- माघ २७, २०८२
- प्रज्ज्वल
पृष्ठभूमि नेपाली जनताले तीस वर्ष सङ्घर्ष गरेर निर्दलीय पञ्चायती व्यवस्थालाई फालेका थिए । २०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापनालगत्तै अन्तरिम सरकारमा पुगेका नेका र एमाले (तत्कालीन माले र माक्र्सवादी) ले भारतीय...