सरकार बहकिनु भएन ! सरकार बरालिनु भएन !
- बैशाख १५, २०७८
- –यशराज
भारतको कोरोना ‘सुनामी’ भारतबाहिर फैलिन नपाओस् ! कोरोनाको दोस्रो लहरका कारण विश्व फेरि आतङ्कित छ । यो पटक छिमेकी देश भारत सबैभन्दा बढी प्रभावित बन्दै छ । दैनिक झन्डै चार लाख...
भारतको कोरोना ‘सुनामी’ भारतबाहिर फैलिन नपाओस् ! कोरोनाको दोस्रो लहरका कारण विश्व फेरि आतङ्कित छ । यो पटक छिमेकी देश भारत सबैभन्दा बढी प्रभावित बन्दै छ । दैनिक झन्डै चार लाख...
भारतका चर्चित छाती रोग विशेषज्ञ डा. जलिल पार्करको मुख थकित देखिन्छ । मुम्बईको विख्यात लीलावती अस्पतालको कोभिड–१९ सघन उपचार कक्षमा बिरामीको उपचार गर्दै पार्करले पछिल्लो अवस्थाबारे जानकारी दिन नियमितरूपमा...
जो आगोसँग खेल्छ, त्यो आगोमै मर्छ, जो पानीसित खेल्छ त्यो पानीमै मर्छ भनेजस्तै सत्ताको निम्ति मात्रै राजनीति गर्ने दल सत्ता राजनीतिमै भुलेर असफल या पतन हुन्छ । गएको निर्वाचनमा एमाले...
काठमाडौँ, १३ वैशाख । नेपाल मजदुर किसान पार्टीले आगामी जेठ ६ गते हुने बाग्मती प्रदेशअन्तर्गत अन्य समूहबाट राष्ट्रियसभा सदस्य पद एकको उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पार्टी दर्ता गरेको...
संरा अमेरिकाले कोभिड–१९ को खोप बनाउन आवश्यक कच्चा पदार्थ दिन भारतले गरेको आग्रह अस्वीकार गरेको छ । भारतले यतिबेला कोभिड–१९ को महामारी ‘अत्यन्त भयावह अवस्था’ को सामना गरिरहेको छ...
काठमाडौँ, १२ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अक्सिजन सिलिन्डरको अभावमा कोभिड–१९ सङ्क्रमित बिरामीहरूको मृत्यु भइरहेको अवस्थामा भएको अक्सिजन सिलिन्डर विदेश पठाइरहेको हुँदा त्यस्ता उद्योगी–व्यापारीहरूबारे जनतालाई सुसूचित...
१८४८ को मजदुर विद्रोह २२ जून १८४८ को दिन सरकारले राष्ट्रिय ज्यासललाई बन्द ग¥यो । यसले १ लाख १३ हजार मजदुर बेकार भए । मजदुर वर्गले सरकारको त्यस पाइलाको विरोध गर्नेछन्...
सबैलाई थाहा छ, सन् १९४८ मा बेलायतको लण्डनले दोस्रो विश्वयुद्धपछिको पहिलो ओलम्पिक खेलकुदको आयोजना गर्दा युद्धपश्चात् आर्थिक ¥हास र सामग्रीको अभावका कारण सबै प्रतिनिधिमण्डललाई ‘आफैँ खाना ल्याउनुपर्छ’ भन्ने सूचित...