नेमकिपा छैटौँ काठमाडौँ जिल्ला सम्मेलन (फागुन २३–२४) बाट पारित प्रस्तावहरू
- फाल्गुन २८, २०७७
-सार्वजनिक कमलपोखरीमा निर्माण गरिएको थबहीस्थित छायाँ कम्प्लेक्स भवन सार्वजनिकीकरण गर । -देशको सन्तुलित विकास गर । बस्ती र खेती विनाश हुने गरी काठमाडौँमा जनसङ्ख्याकेन्द्रित गर्ने तथा सडक चौडा गर्ने...