अमर सहिदहरूको सङ्क्षिप्त परिचय
- फाल्गुन ८, २०७७
(आज फागुन ८ । तत्कालीन पञ्चायती निरङ्कुश शासन व्यवस्थाविरुद्ध २०४६ सालमा जनआन्दोलनको शङ्खघोष भएको दिन । तीस वर्ष लामो पञ्चायती निरङ्कुशले उकुसमुकुस भएका नेपाली जनताले प्रजातन्त्रको लागि निर्णायक सङ्घर्ष...