फुट्दै नफुट्ने नेकपा कसरी विभाजित भयो ?
- पुष १०, २०७७
- – गौरव प्रधान
नेकपाका सबैजसो नेताहरूले पार्टी कुनै हालतमा फुट्दैन भनी वाचा गरेका थिए । पार्टी फुट्दैन, कसैले फुटाए बाँकी राख्ने छैन भन्ने विचार पनि तिनै नेताहरूले पोखेका थिए । तर, नेकपा विभाजित भएपछि...