पण्डित नेहरूको प्रतिरक्षामा मल्लिक !! –३
- पुष ९, २०७७
- सन्तोष शर्मा
युद्धताका नेहरूको असंलग्न आन्दोलनका अगुवाको छवि धुलिसात भएको सत्यलाई मल्लिकले आफ्नै शैलीमा चुनौती दिएका छन् । तत्कालीन अमेरिकी राजदूत गालब्रीथले १९६२ को युद्धताका पण्डित नेहरू र पूरै भारतीय नेतृत्व आत्तिएको...