जनपक्षीय विचार जनतासम्म पु¥याउने अभिभारा
- आश्विन ४, २०७७
- कृष्णकुमार वैद्य
नेमकिपाले सम्पूर्ण श्रमजीवीवर्गको हकहितको संरक्षण तथा संवद्र्धनको लागि के कस्तो प्रयत्न गरिरहेको छ भन्नेबारे जनतालाई बुझाउन आवश्यक छ । यो पनि एक प्रकारले पार्टी प्रचारको निमित्त कार्यकर्ताले गर्नुपर्ने महत्वपूर्ण...