नीतिगत निर्णयको निहुँमा संस्थागत भ्रष्टाचार
- श्रावण १२, २०७७
काठमाडौँ, ११ साउन । “मन्त्रिपरिषद्को निर्णयबाट भएको भ्रष्टाचारमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन र कारबाही गर्न पाउने कानुनी प्रावधान आवश्यक छ । भारत र पाकिस्तानमा प्रधानमन्त्री र राष्ट्रपतिमाथि भ्रष्टाचारको कारबाही भएको...